PVNFNJ2

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार – दर्खास्त आह्वान

PVNFNJ2

पत्रकारिता पुरस्कारका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा २०७६ साल चैत ७ गते भित्र दरखास्त दिन आह्वान गरिन्छ । यो पुरस्कार नेपालको ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास र सुशासनका क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी वा सञ्चार संस्थालाई प्रदान गरिने छ । पुरस्कारको राशी २,२२,२२२.२२ (दुई लाख बाईस हजार दुईसय बाईस रुपैयाँ, बाईस पैसा) रहेको छ । यस पुरस्कारका लागि आवेदन दिन इच्छुक पत्रकारले २०७५ साल जेठ १ गते देखि २०७६ फागुन ३० गतेसम्ममा प्रकाशन÷प्रशारण भएका कम्तिमा तीनवटा सामग्री महासंघको इमेल fnjnepalcentral@gmail.com मार्फत वा सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा उपलब्ध गराउनु पर्ने छ ।

आवेदन फारम डाउनलोड गर्नुहोस ।

 Share ON:

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn
Share on whatsapp
WhatsApp

Press Release

Notices

Financial Activities

 FOLLOW US ON