बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार सम्बन्धी जरुरी सूचना

नेपाल पत्रकार महासंघ र केन्द्रीय बालकल्याण समितिको सहकार्यमा बालअधिकार संरक्षण तथा सम्वद्र्धनको विषयमा रिपोर्टिङ्ग गर्ने पत्रकारलाई पुरस्कारद्वारा सम्मानित गरिने भएको छ । यस अन्तर्गत रेडियो, टेलिभिजन, र पत्रपत्रिकामा रिपोर्टिङ्ग गर्ने पत्रकारलाई प्रत्येक माध्यमबाट उपत्यका र मोफसलबाट १/१ जना गरी जम्मा ६ जना तथा उपत्यका र मोफसलका रेडियो र टेलिभिजनका बाल कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम सञ्चालकमध्ये […]

पत्रकार दुर्घटना बीमा सम्बन्धि सूचना

मिति : २०७६।०८।११ श्री अध्यक्षजी सबै प्रदेश समिति सबै जिल्ला शाखा÷प्रतिष्ठान शाखा/एसोसिएट संस्था नेपाल पत्रकार महासंघ विषय : पत्रकार दुर्घटना बीमा सम्बन्धमा । सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग र नेपाल पत्रकार महासंघबाट श्रमजीवी तथा स्वतन्त्र पत्रकारहरूको लागि दुर्घटना बीमा गर्ने काम जारी रहेको जानकारी गराइन्छ । यस क्रममा त्यस जिल्ला शाखा, प्रतिष्ठान शाखा, र […]

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार – दर्खास्त आह्वान

पत्रकारिता पुरस्कारका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा २०७६ साल चैत ७ गते भित्र दरखास्त दिन आह्वान गरिन्छ । यो पुरस्कार नेपालको ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास र सुशासनका क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी वा सञ्चार संस्थालाई प्रदान गरिने छ । पुरस्कारको राशी २,२२,२२२.२२ […]

Call for Listing in Roster for Consultancy Services

Federation of Nepali Journalists (FNJ) is going to update its roster of consultants for the year 2020 and 2021. Persons, who are interested to provide Training, Research, Facilitation, Policy Analysis, Strategic Development and Organizational Development services are hereby invited to send their Letter of Interest and updated CV along with the proposed minimum daily rate […]

कोरोना COVID-19 का बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरु

पत्रकार र सञ्चारमाध्यमका लागि नेपाल पत्रकार महासंघद्वारा जारी जरुरी सूचना पत्रकार कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिका योद्धा हुन्, सुरक्षित रही सही सूचना सम्प्रेषण गरौं । कोरोना COVID-19 का बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरु ।  COVID-19 भन्नाले CO = Corona, Vi = Virus, D = Disease र 19 भन्नाले २०१९ मा उत्पन्न भाइरस हो । यसको नामाकरण […]